भन्सार चुहावट नियन्त्रण भए स्थानीय उत्पादन प्रोत्साहन हुन्छ

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (आईएफपीआरआई) सँगको साझेदारीमा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती)ले गरेको कार्यक्रममा अर्थविद्हरुले अनौपचारिक व्यापारलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन्।

अर्थविद् डा. पोषराज पाण्डेले नीतिगत अस्पष्टता र भन्सार प्रशासनको अपारदर्शीता चुनौतीको विषय रहेको बताए। ‘भन्सार छलीको समस्या नयाँ होइन। वर्षौंदेखि यो समस्या समाधान गर्नुपर्ने विषय पनि उठ्दै आएको छ,’ उनले भने, ‘तर, समस्या समाधान हुन सकेको छैन।’

थप पढ्नुहोस्।