कृषि क्षेत्र ध्वस्त हुनुको कारण नेपाल र भारतबीचको व्यापार सम्झौता हो: डा. पोषराज पाण्डे

क्लिकमान्डु संगको कुराकानीमा सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले वैदेशिक व्यापारमा नेपालको खस्कँदो स्थिति र विकासशील देशमा नेपालको स्तरोन्नतिका बारेमा बताउँछन्। 

स्तरोन्नतिलाई गौरवको विषय ठहराउँदै डा. पाण्डे भन्छन् , "अतिकम विकसित र विकासोन्मुख देशको क्रेडिट रेटिङ भिन्नै हुन्छ । स्तरोन्नति हुँदा राम्रो नीति हुने हो भने नेपालमा तरलता अभाव नै हुँदैन । हामीसँग पैसा छैन भने अन्य मुलुकसँग पैसा लिन सकिन्छ । बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुन्छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको छ । मुख्य कुरा, स्तरोन्नतिले विश्वासको आधार बढ्ने भएकाले अन्तर्राष्ट्रिय आर्थिक गतिविधिमा हाम्रो पहुँच बढ्छ ।" 

थप पढ्नुहोस्।