नेपाल‑भारत व्यापार सन्धी परिमार्जन गर्नुपर्नेमा विज्ञहरुको जोड

सावतीले आयोजना गरेको "नेपाल र भारतबीचको व्यापार सन्धि" विषयको छलफल कार्यक्रममा सरोकारवालाहरुले भन्सार छूटमा व्यापार हुने वस्तुको सूचि पुनरवलोकन गर्नु पर्ने खाँचो औँल्याए।  

थप पढ्नुहोस्।