प्रवर्द्धनका लागि आर्थिक कूटनीतिलाई सशक्त बनाउन विज्ञको जोड

बुधवार साउथ एशिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)को आयोजनामा ‘व्यापार सहजीकरण र निर्यात प्रवद्र्धनका लागि आर्थिक कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो ।

"अन्तरराष्ट्रिय व्यापार एवं विदेश नीतिका जानकारहरूले व्यापार सहजीकरण र निर्यात प्रवद्र्धनका लागि आर्थिक कूटनीतिलाई सशक्त बनाउनुपर्ने बताएका छन् । अहिलेको विश्वव्यापीकरणको युगमा कूटनीतिक माध्यमबाट व्यापार प्रवर्द्धन गर्न नसके निकासीमा उल्लेख्य सुधार गर्न नसकिनेमा उनीहरूको जोड छ ।"

थप पढ्नुहोस्।